Thursday, November 28, 2024
Home Blog Page 17

दमक उवासंघकाे अध्यक्षमा देवीप्रसाद गुरागाइँ (गोपाल) निर्वाचित

दमक / दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक व्यवसायीहरुको प्यानलले जित हासिल गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेको राप्रपा र जसपासहित माओवादी केन्द्रको विद्रोही समुहका व्यवसायीहरुको लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेदवारहरु बिजयी भएका हुन ।

शनिबार बिहान ४ बजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार संघको अध्यक्षमा देवीप्रसाद गुरागाइँ (गोपाल)ले ९८५ मत ल्याएर बाजी मारेका छन । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमाले सम्बद्ध र माओवादी केन्द्र सम्बद्ध प्रगतिशील व्यवसायीहरुको संयुक्त प्यानलका विमल खतिवडाले ६५१ मत ल्याएका छन । संघको वरिष्ठ उपाध्यक्षमा राजु खडका (८८२ मत) ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याएका थिए । त्यसैगरी,प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८२९ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाए ।

यस्तै, द्वितिय उपाध्यक्षमा लोकतान्त्रिकका विजयी ज्ञाननाथ पौडेल (ज्ञानु )ले १००७ मतका साथ विजयी भए । सो पदमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला(लक्की )ले ६०३ मत पाईन भने तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९६९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६३१ मत पाए । दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार प्रगतिशील समुहकी कविता अधिकारीले १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो ( १०६८ ) मतका साथ विजयी भईन् ।

खुल्ला छ जना सदस्यमा एक जना प्रगतिशीलका उम्मेदवार उमेश गजमेर , विजयी भए । खुल्ला सदस्यमा लोकतान्त्रिकका तर्फबाट टिकाराम खतिवडा (९३९), तुलसीराम तिम्सिना (९६९ ), कमल कटुवाल ( ८३९), सुवासचन्द्र गड्तौला (८४२ ) , र हेमसागर अधिकारी (९०४ ) मत ल्याउदै विजयी भए ।

यता लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९६५ मत प्राप्त गरि विजयी भए । उनका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाए । तीन सदस्यीय लेखामा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै २२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।

महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम निर्वाचित भएका जनाइएको छ । ती मध्ये गौतम मात्र प्रगतिशील समुहका हुन् । यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र प्रगतिशील समूहबाट षडानन्द घिमीरे निर्विरोध भएका थिए ।

शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता मध्ये १६ सय ८९ मत खसेको थियो ।
नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बिमल खतिवडाको टीमले सार्वजनिक गर्यो यस्तो प्रतिवद्धता

दमक/ निर्वाचन लक्षित गरेर बिमल खतिवडाको टिमले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

 माग ६ गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरेर नेपाल उद्योग तथा व्यवसाय महासंघ नगर कमिटि, दमक, नेपाल उद्योग व्यापार महासंघ नगर कमिटि दमक  र संयुक्त चुनाव प्रचार प्रसार समितिको आयोजनामा बिमल खतिवडाको टीमले गर्ने  प्रतिबद्धताहरु मंगलबार एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ । जुन निम्न अनुसार रहेको छ ।

प्रतिबद्धता पत्र 

जनताको प्रतिनिधिद्वारा संविधान निर्माण पछि मुलुक तिन तहको सरकार गठन गरी दोस्रो कार्यकालको शुरूवाती अवस्थामा छ । ‘परिस्थितिमा व्यवसाय मैत्री कानुन निर्माण, निर्माण भएको कानुन प्रभावकारी कार्यान्वयन आफ्नो शहरलाई उद्योग र व्यवसायी मैत्री बनाउन उद्योग वाणिज्य संघको भूमिका निर्वाह गर्नुको साथै दमक नगरमा बन्दै गरेका र बन्न लागेका विकास निर्माणका योजनाहरूलाई सफल बनाउन यहि मिति २०७९ साल माघ ६ गते शुक्रबारका दिन हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार श्री बिमल खतिवडा सहितका उम्मेदवारहरूलाई विजय गराई सकेपछि उहाहरूको जिम्मेवारीका आधारमा दमकका उद्योगी व्यवासयीहरू विच गर्ने कामहरू यहाँहरू समक्ष प्रस्तुत गरेका छौं ।

हाम्रा प्रतिबद्धताः

१) दमक क्षेत्रलाई १ नं. प्रदेश भरिकै औधोगिक तथा व्यापारिक हबको रूपमा विकशित गर्ने दिर्घकालिन योजना तर्जुमा गरिने छ ।

२) घर तथा जमिन बहालमा लिएर उद्योग ब्यबसाय गर्ने उद्योगी ब्यबसायीहरूको समस्यालाई स्थायी रुपमा समाधान गर्नका निम्ति संघिय, प्रदेश र स्थानीय सरकारसंग व्यवसायी मैत्री, बहालकर, घरबेटी स्वयमले तिर्नेगरी कानून निर्माण गराई सहजरूपमा दीर्घकालिन व्यापारको निम्ति वातावरण बनाउन लगाइनेछ ।

3) सरकारद्वारा लागु गरिएको टर्नओभर बेस कर्जा, VCTS, PPAN, मिसम्याच लगायतका कर्ज

कर प्रणालीहरूलाई उद्योगी, ब्यापारी मैत्री बनाउन दबाबमूलक कार्यक्रम गरिने छ ।

४) दमक बजार क्षेत्रमा उद्योग, व्यापार र सडक सुरक्षा र सौदर्यकरणको निम्ति विज्ञापन लाईट बोर्ड, इम्बोस नम्बर समेत रिडिङ गर्न सक्ने गरिका २०० वटा अत्याधुनिक सिसीटिभी जडान गरिनेछ ।

५) स्थानीय व्यापारको विकास र पर्यटन प्रवर्द्धनका लागि औद्योगिक तथा कृषि महोत्सवको आयोजना गरिने छ ।

६) आधुनिक रूपमा व्यवसायको विकास, विस्तार र प्रवर्द्धन, कर, भ्याट सम्बधि ज्ञान लिन विभिन्न विशेषज्ञहरू बोलाई तालिम, गोष्टी तथा अन्तरकृया गरिने छ ।

७) स्थानीय स्तरबाट उत्पादित अर्गानिक खाद्य बस्तुहरुको बजारीकरणका लागि निर्माणाधिन कृषि बजारको अ व्यवस्थापनका साथ नियमित र दीर्घकालिन संचालनको निम्ति दमक नगरपालिकासँग सहकार्य गरिनेछ ।

८) ब्यबसायीक हित कोषलाई ब्यवसायीहरूको माग र समय सापेक्ष परिमार्जन गर्दै अझ सेवा सुविधा थप गर्दै लगिने छ ।

९) दमक उद्योग वाणिज्य संघका नविकृत सदस्य मृगौला पिडित भएमा मासिक रु 3000/- प्रदान गरिनेछ ।

१०) दमक उद्योग वाणिज्य संघका नविकृत सदस्य मुटुको दिदै विरामी भएमा मासिक रु 3000 प्रदान गरिने छ ।

११) दमक उद्योग वाणिज्य संघको सदस्य वा तोकेको एक व्याक्तिलाई दुर्घटना विमा गरिनेछ ।

१२) राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योग वाणिज्य संघहरूसंग भगिनी सम्बन्ध कायम गरी उद्योग व्यापार प्रवर्द्धन गरिने छ ।

१३) दमक बजार क्षेत्रमा रहेको अब्यवस्थित पार्किङ, लाई व्यवस्थित गराउनको निम्ति नगरपालिकासंग सहकार्य गरिने छ ।

१४) दमक उद्योग बाणिज्य संघ, दमक नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालयहरूमा दर्ता नगरी संचालनमा आएका उद्योग, व्यापारलाई करको दायरामा ल्याउन सम्बन्धित निकाय संग सहकार्य गरिने छ । गैरकानूनी रूपमा संचालन गरिएका व्यापार र घुमन्ते व्यापारीहरूलाई नियन्त्रण गर्न । गराउन आवश्यक दबाब र पहल कदमी लिइनेछ ।

१५) “स्वच्छ दमक, सफा दमक” बनाउनलाई कुहिने र नकुहिने फोहोर अलग अलग राख्न डस्बिनको प्रयोग गर्न लगाई नियमित संकलन गर्न लगाईनेछ ।

१६) स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय उत्पादन र बस्तु प्रदर्शन गर्ने प्रदर्शनी स्थल निर्माणको निम्ति दमक नगरपालिका र व्यापार तथा निर्यात प्रवद्धन केन्द्र (TEPC) को आर्थिक एवं प्राविधिक सहयोगमा प्रदेश स्तरको स्थायी प्रदर्शनी स्थल निर्माण गराइने छ ।

१७) व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (TEPC) सँगको प्राविधिक र आर्थिक सहयोगमा विभिन्न हस्तकलाका सामाग्री निर्माण सम्बन्धि तालिम उपलब्ध गराई हाम्रो कार्यकालमा कम्तिमा १५ जना महिलालाई उद्यमी बनाइने छ ।

१८) इलम प्रशिक्षण केन्द्रको जग्गामा अतिथि सदन निर्माण गरी सञ्चालन गरीनेछ ।

१६) दमक उद्योग वाणिज्य संघमा दर्ता भई नविकरण नभएका फर्महरूलाई १ वर्षको नविकरण शुल्क लिई नियमितगरिनेछ ।

२०) दमक उद्योग वाणिज्य संघमा १० वर्ष नियमित नविकरण भएका फर्महरूको नविकरण शुल्कमा ५०% छुट दिइनेछ ।

२१) दमक उद्योग वाणिज्य संघमा ५ वर्ष नियमित नविकरण भएका फर्महरूको नविकरण शुल्कमा २५% छुट दिइनेछ ।

२२) शारीरिक रूपमा अपाङ्गता भएका उद्यमी व्यवासायी संघको सदस्य बन्न आएमा दर्ता शुल्कमा १००% र नविकरणशुल्कमा ७५% छुट दिइनेछ ।

२३) महिलाको नाममा सञ्चालनमा रहेको फर्म दमक उद्योग वाणिज्य संघमा दर्ता गर्न आएमा दर्ता शुल्कमा ५०% रनविकरण शुल्कमा ५०% छुट दिइनेछ ।

२४) दमक उद्योग वाणिज्य संघ आबद्ध महिला उद्यमी सुत्केरी भएमा पोषण खानाको लागि रु १०,०००/- प्रदान गरिनेछ

२५) बन्दमुक्त हडताल मुक्त दमक बनाइनेछ । २६) पसल र गोदामको बीमा नगरी सञ्चालन गरेका व्यवसायीहरूको सामुहिक बिमा गराइनेछ ।

२७) मुख्य बजार चौकमा चौकिदारको व्यवस्था गरिनेछ ।

२८) आपतकालिन अवस्थाको व्यवस्थापनको निम्ति मुख्य र भित्री बजार क्षेत्रमा खानेपानीसग समन्वय गरी पानिको गरिनेछ ।

२८) घरेलु तथा वाणिज्य कार्यालय दमकमा ल्याउन पहल गरिनेछ ।

30) EXIM Code बनाउन र नविकरण गर्न दमक उद्योग वाणिज्य संघबाट सहजीकरण गरिनेछ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै दमकका व्यापारी राम अधिकारी, तीर्थ राज बस्नेत,  राजेन्द्र ढकाल , गणेश बस्नेत, प्रकाश अधिकारी लगायतले व्यापारी र दमक उद्योग वाणिज्य संघकाे हितका लागि सक्षम उम्मेदवार बिमल खतिवडा भएकाेले सम्पर्ण टिमलाई  नै अमुल्य मत दिई बिजयी गराई दिन  संघका  सदस्यलाई  आग्रह  समेत गरेका छन् ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

U S. Dollar Strength Threatens Bitcoin Price

0

With the constant dip and rise in Bitcoin price INR and USD, many foresee it is a great chance to get them better profit returns. Those who plan to invest need to stay updated with the Bitcoin price INR status on an everyday basis. For example, today’s Bitcoin price INR is showing as ₹29,40,000. 1 BTC to INR means the value of the Indian rupee for 1 Bitcoin value worldwide. The information contained herein is provided “as is” for educational and informational purposes only and is not intended to serve as investment advice or for trading purposes. Information contained herein is not and should not be construed as an offer, solicitation, or recommendation to buy or sell securities or any assets. The information has been authored from sources we believe to be reliable; however no guarantee is made or implied with respect to its accuracy, timeliness or completeness. You should not treat any opinion expressed by presenters as a specific inducement to make a particular investment or follow a particular strategy, but only as an expression of their opinions. The information and content are subject to change without notice. We are not under any obligation to update or correct any information provided herein.

Bitcoin (22k), Ethereum (1.5k), Cardano price analyses – The Cryptonomist

Bitcoin (22k), Ethereum (1.5k), Cardano price analyses.

Posted: Mon, 25 Jul 2022 08:51:20 GMT [source]

All prices on this page are nominal (i.e., they are not indexed to inflation). Barchart is committed to ensuring digital accessibility for individuals with disabilities. We are continuously working to improve our web experience, and encourage users to Contact Us for feedback and accommodation requests. The Barchart Technical Opinion rating is a 88% Sell with a Average short term outlook on maintaining the current direction. With the recent gains of Decentraland , crypto aficionados are expected to buy. MANA has sustained its bullish streak despite minimal decline seen in the past trading session. XRP price has been sluggish for the longest time, even though XRP has grappled to set foot on $0.4 zone in which an upswing could push the price far reaching above $0.5 in the next few days.

Bitcoin Price in India

Bitcoin’s long reign as the most popular crypto to hold in your portfolio may be coming to an end. The tradeallcrypto mobile app adapts the full functionality of the tradeallcrypto platform for seamless ‘on-the-go’ trading. Security of user information and funds is our first priority. tradeallcrypto offers a suite of order types to give traders the tools they need for every scenario. Discover more about our most advanced Algorithmic orders types. Take control of your financial future with information and inspiration on starting a business or side hustle, earning passive income, and investing for independence. Get all of our latest home-related stories—from mortgage rates to refinance tips—directly to your inbox once a week. Each week, you’ll get a crash course on the biggest issues to make your next financial decision the right one. You must check the box to agree to the terms and conditions. The Fed recently made its largest interest rate hike in 28 years, which means higher APYs on NextAdvisor.

In February 2011, BTC’s price reached parity with the U.S dollar for the first time. The milestone encouraged new investors into the market, and over the next four months, bitcoin’s price continued to rise – peaking at over $30. The successful implementation of this pattern can bring very unpleasant surprises to bitcoin, as professional investors will weaken their positions in all risky assets, of course, which is also BTC. A successful breakout of the $100 mark will lead to a more severe reduction in long positions in bitcoin https://www.beaxy.com/market/btc/ and its derivatives, including traditional stocks tools on BTC. Bitcoin is the largest, and most popular, cryptocurrency in the market today. It was created in 2009 and has spawned the entire crypto market that is seen today. All data for the values is being sourced from CoinSwitch, a trusted and popular platform to trade cryptocurrency. This is because crypto prices can vary slightly across providers, so using a single source for this information is very important. The average USD market price across major bitcoin exchanges.

FAQ: Buying Bitcoins with a card

Bitcoins can be copied and pasted, making them easy to counterfeit. Because Bitcoin is decentralized, it is not subjected to inflation or any monetary policies created by any central banks or government. Instead, there will only ever be 21 million BTC in existence. Get the latest crypto news, updates, and reports by subscribing to our free newsletter.

IG International Limited receives services from other members of the IG Group including IG Markets Limited. Open a free, no-risk demo account to stay on top of forex movement and important events. When you return to goldprice.org the cookie will be retrieved from your machine and the values placed into the calculator. The spot price of Gold per Troy Ounce and the date and time of the price is shown below the calculator. Data are provided ‘as is’ for informational purposes only and are not intended for trading purposes. Data may be intentionally delayed pursuant to supplier requirements. The smallest amount of BTC that somebody can own is 1 Satoshi, and there are 100,000,000 Satoshi in 1 BTC.

By looking at how price and realized price behaved in the past, we can gather insights for the future. A wobble in Luna and TerraUSD, the ninth and 10th largest digital assets, is no small thing. Sudden selling pressure caused TerraUSD to depeg from the dollar, dropping as low as 98.6 cents on Saturday, and the price of Luna crashed. While the market stabilized, it then happened again on Monday, when TerraUSD dropped as low as 97.8 cents and Luna extended declines to more than 30% since Friday. The Terra protocol allows traders to take advantage of an arbitrage opportunity when TerraUSD weakens below the value of a dollar. They can “burn” one TerraUSD for $1 worth of Luna, making a profit and taking a TerraUSD out of circulation when the stablecoin’s price slips below the dollar, or do the reverse when the TerraUSD strengthens. PrimeXBT Trading Services LLC is incorporated in St. Vincent and the Grenadines as an operating subsidiary within the PrimeXBT group of companies.

What will Bitcoin be worth in 2030?

Therefore, on average, you can expect the BTC price to be around $798,474.46 in 2030.

May 22, 2010 is commonly called the “Bitcoin Day of Pizza”, or the worst investment in the history of cryptocurrencies. The transaction took place in the city of Jacksonville, Florida. The live price of Bitcoin is $ 22,062.59 per (BTC / USD) today with a current market cap of $ 421.46B USD. CoinDesk is an independent operating subsidiary of Digital Currency Group, which invests in cryptocurrencies and blockchain startups. As part of their compensation, certain CoinDesk employees, including editorial employees, may receive exposure to DCG equity in the form of stock appreciation rights, which vest over a multi-year period.

When was Bitcoin launched?

The personal-finance guru views surging prices, workforce cuts, and a downturn in the real estate market as red flags. Black investors are twice as likely to say crypto is their best investment option, according to a study. Bitcoin is valued as a useful form of money, and is measured by its growth of users, merchants and accepted locations. Bitcoin has a circulating supply of 18,832,712 BTC and a maximum supply of 21,000,000 BTC tokens. Significant percentage of bitcoin mining uses renewable energy instead of traditional energy sources that are bad for the environment. Circulating supply shows the number of coins or tokens that have been issued so far. Hardware wallets such as Trezor and Ledger are strongly encouraged in mitigating that risk. A hardware wallet secures your private key that holds your Bitcoin into an external device outside of your personal computer.

Whoever successfully unlocks the next block is rewarded with a set number of bitcoin known as “block rewards” and gets to add a number of transactions to the new block. They also earn any transaction fees attached to the transactions they add to the new block. Bitcoin users send and receive coins over the network by inputting the public-key information attached to each person’s digital wallet. Bitcoin transactions are recorded on a public, distributed ledger known as a “blockchain” that anyone can download and help maintain. First off, except for 2011, each bear market has been notably shorter than the previous one. Secondly, in every subsequent bear market, the realized price barrier has been “stronger” than in the previous one. In Bitcoin’s history, we can highlight four previous bear markets that took place in 2011, 2014, 2018 and 2019. In my latest article on Bitcoin, I talked about key metrics that suggested that Bitcoin was close to a bottom. These included the 200-week moving average, Fibonacci retracement levels and insights provided by the halving cycle. In this article, we’ll have a look at yet another important metric; realized price.

Key Data

You only get one unique key to access your wallet, which means you need to be extra careful about not losing your key or having it stolen. Don’t share your private key with anyone, just like you wouldn’t share your Social Security number or your debit card PIN. Maintaining strong passwords that you update regularly and not using the same password for multiple accounts will make you less vulnerable to hacks and scams. Bitcoin’s high point of the year so far remains in the earliest days of January, when it nearly hit $48,000. In that same month, bitcoin also hit its six-month low as it dipped below $34,000. Bitcoin has lost 40% of its value since its Nov. 10 all-time high above $68,000. Speculation, investment product hype, irrational exuberance, and investor panic and fear can also be expected to affect Bitcoin’s price because demand will rise and fall with investor sentiment.

World currency prices are based on rates obtained via Open Exchange Rates. First, you’ll want to choose a cryptocurrency trading platform to exchange your U.S. dollars for bitcoin or other digital currencies. Depending on the exchange you choose, you may need to provide information like your Social Security number, ID, and your source of income when you create your account. Once you’ve created your account, most exchanges will ask to connect your bank account or a debit card. That way, you can fund it with fiat currency, like U.S. dollars, to buy bitcoin. Once you’ve connected a payment method, you’ll be able to actually place your order for bitcoin. This process can differ depending on how advanced the exchange is. Nowadays, cryptocurrencies are often called digital assets, because we can buy, sell, trade them just like traditional assets on the stock market.

Thus, the majority of crypto enthusiasts are investors or traders who are trying to get a profit by speculating on crypto prices. It’s worth mentioning that crypto markets are highly volatile. By trading virtual currencies you can make profits more quickly than when you trade stocks. Besides, trading cryptocurrencies don’t require special finance education. That’s why it’s so attractive for institutional and retail users. Therefore it’s essential to follow the price charts and understand what influences the value of BTC and other coins and tokens. Read more about fok vs aon here. The CoinDesk Bitcoin Price Index is the world’s leading reference for the price of bitcoin, used by the largest institutions active in crypto assets. It is the crypto market standard, benchmarking billions of dollars in registered financial products and pricing hundreds of millions in daily over-the-counter transactions. Built for replicability and reliability, in continuous operation since 2014, the XBX is relied upon by asset allocators, asset managers, market participants and exchanges.
bitcoin price to usd
As quickly as bitcoin falls, it can just as rapidly climb again. Volatility is the norm for crypto, mostly due to it being an immature market. There are also new regulations and policies that are constantly reshaping the market and causing drastic swings — and hype on social media. Once you’ve learned the lingo, accepted the risk, and met your other financial priorities, you’ll need to actually buy in. The process for buying bitcoin is the same as the process for buying any other altcoin.

How long does it take to mine 1 Bitcoin?

The average time for generating one Bitcoin is about 10 minutes, but this applies only to powerful machines. The speed of mining depends on the type of Bitcoin mining hardware you are using.

With that being said, it is a known fact that volatility has been on a continuous decline in recent years, mostly due to Bitcoin’s increasing adoption and network effect. News Corp is a global, diversified media and information services company focused on creating and distributing authoritative and engaging content and other products and services. Speculations abound for how high Bitcoin’s price will get in the future. Live educational sessions using site features to explore today’s markets. The tradeallcrypto REST and Websocket APIs are designed to facilitate access to all features of the tradeallcrypto platform, allowing full integration with traders’ own products and platforms. Liquidity providers can generate yield by providing funding to traders wanting to trade with leverage. Funding is traded on an order book at various rates and periods.

  • These are not the only examples of this statement; you can easily find other earlier examples through a trading charts provider.
  • The unconventionally new and independent mode of exchange needs awareness indeed.
  • In countries that accept it, you can buy groceries and clothes just as you would with the local currency.
  • Even more importantly, don’t start buying more Bitcoin just because the price is rising.
  • Bitcoin’s price fluctuations primarily stem from investors and traders betting on an ever-increasing price in anticipation of riches.

© 2022 NextAdvisor, LLC A Red Ventures Company All Rights Reserved. Use of this site constitutes acceptance of our Terms of Use, Privacy Policy and California Do Not Sell My Personal Information. NextAdvisor may receive compensation for some links to products and services on this website. Bitcoin’s rise in value and popularity has been steady, if not without its ups and downs. But there are no guarantees when it comes to investing in crypto.

Between January and May 2022, Bitcoin’s price continued to gradually decline, with closing prices only reaching $47,445 by the end of March before falling further to $28,305 on May 11. This was the first time since July 2021 that Bitcoin closed under $30,000. Bitcoin dropped below $23,000 for the first time since December 2020. Bitcoin’s price moved sideways in 2018 and 2019, with small bursts of activity.
https://www.beaxy.com/
Bitcoin started a fresh decline from the $23,000 resistance against the US Dollar. BTC is declining and remains at a risk of a sharp decline below $21,800. UNUS SED LEO provides utility for those seeking to maximize the output and capabilities of the tradeallcrypto trading platform. tradeallcrypto has a bespoke offering expertly tailored to meet the specific needs of professional and institutional traders including sub-accounts, expedited verification, and dedicated customer support. At NextAdvisor we’re firm believers in transparency and editorial independence. Editorial opinions are ours alone and have not been previously reviewed, approved, or endorsed by our partners. Editorial content from NextAdvisor is separate from TIME editorial content and is created by a different team of writers and editors. Bitcoin is valuable thanks to its limited supply steadily increasing demand by a greater number of investors. Bitcoin reached an all-time high price of $67,566.83 on Nov. 8, 2021. Economic circumstances can affect Bitcoin’s price, as demonstrated during the COVID-19 pandemic.

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

घरमा पहिलो पटक बिजुली बात्ति बले पछि खुशिले दङ्ग झापाका बिपन्न परिवार

डुडामारी । देशको कुना कन्दरामा बिजुली बात्तिको पहुच पुगि सकेको आस्थामा पनि देसकै सुगम जिल्लाको कुनै गाउमा पहिलो पटक बात्ती जडान गरिएको भन्दा अचम्म लाग्न सक्छ तर सत्य यहि हो । यो खबर हो झापा सिवासताक्षी ७ फाक्तेपका ३ बिपन्न परिवारको घरमा पहिलो पटक बिजुलि बत्तीको पहुच पुगेको छ ।

सडक सन्जालले नछोएको उक्त तीन घरमा अहिले सम्म टुकि बत्तीको सहारामा रात बित्ने गरेको थियो । बालसेवा आधारभुत बिध्यालय देखि करिब ५ सय मिटर पुर्ब खेतबारीको बिचमा याम सेर्मा,आइत सेर्मा र बुधबल सेर्माको घरमा पहिलो पटक बिजुली बत्ती बालिएको हो ।स्थानिय सन्चारकर्मी गोबिन ल्वागुनको पहलमा स्थानिय सेर्मा युवाहरुसङ सम्न्वय र आर्थिक सन्कलन गरि बत्ती जडान गरिएको हो । विभिन्न राजनितिक दलका नेता,कर्यकर्ता हरुलाइ पटक पटक हारगुहार गरियो तर कसैले कान ठाडो लगाएनन ,बिधुत प्रधिकरणले पनि सडक सन्जाल नभएको कारण देखाउदै पोल र तार बिस्तार गर्न सकेन , कालो तार मात्र भए पनि घर सम्म पुराइ दिने कसैले हिम्मत गरेन ।

आखिर ढिलो गरेर भए पनि सेर्मा युवा हरुले आफै करिब १५ हजार आर्थिक जोहो गरेर ३घरमा बत्ती बलिदिएका हुन । उनिहरुले ५ सय मिटर कालो तार, सहित ३ घरमा ओपेन वयरिङ र आवस्यक समाग्री दिएका हुन ।यसरी सहयोग गर्नेमा क्रमश महेन्द्र,भुवानी,मिलन,दिपक,मानबहदुर,ठाकुरसिङ ,कालीबहादुर र सन्त सेर्मा रहेका छ्न । यसरी घरमा पहिलो पटक  बत्ती बले पछि तिनै घरका परिवार खुशिले दङ्ग परेका थिए । घरमा मोबाइल भए पनि चार्ज गर्न दिनहु अरुको घरमा लानु पर्दथियो अबो यो समस्य हट्ने भयो भन्दै याम सेर्माले बताए ।

त्यसै गरि बुद्द्बल सेर्माको जेठा छोरा हुकुम सेर्मा कक्षा १२मा लालझोडा स्थित भानु माबी मा अध्यान गर्दै आएका छ्न उनले घरमा बत्ती नभएकै कारण रातमा पढ्न नपाएको दुखेसो गरे रातमा पढ्नको लागि प्रयाप्त मट्टीतेल हुदैन थियो । दिनमा पनि मेलापात जेन तेन दिनमा समय निकालेर पड्ने गर्दथिए ,अबो रातमा पनि उज्यालो भयो मज्जाले पढ्न पाउने भए भन्दै खुशी व्यक्त गरे । यी तिनै घरका छोरा छोरी स्थानिय बालसेवा आबि र भनु माबी मा अध्यानरत रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

जङली हातिको जाेखिम राेक्न सडक बत्ती लगाउदै समाजसेवी युवा क्लब

झापा शिवसताक्षीमा अहिले दैनिक जङली हातिको आतंक छ । जंगली हाति बाट बच्नको लागि डुडामरिका स्थानीय बासीहरु दैनिक रात्री कालिन गस्ती गर्ने गरेका छ्न ।मुख्य लोकमार्गको उत्तर तर्फको जङलमा हुने हात्तिको अहारा जङ्ल फडानिले गर्दा नभए पछि आहाराको खोजीमा जंगली हात्तीहरु मानव बस्तीमा प्रबेस गर्न थलेका हुन । हाती मनब बस्तीमा पस्न थाले पछि हिउदे अन्न्बालीहरु खाने कोला, उखु लगायत भन्डरण गरि राखेको धान खाने गरेको स्थनिय बासिहरुको भनाइ छ ।

यस अघि हातिले कहिले पनि दुख नदिएको यश क्षेत्रमा यो पटक दैनिक रातको समयमा बस्ती पस्ने गरेको छ ।यसरी दैनिक रातको समयमा हात्ती गाउँ पस्न थाले पछि डुडामरिमा रहेको प्रगतिशील समाजसेवी युवा क्लबले डुडमारी देखि बुधचोक सम्म्को लागि करिब ३० हजार मूल्य बराबरको ५ थान १०० वाटको हेलो जिन लाइट जडान गरिएको क्लबका अध्यक्ष सन्त आङ्देम्बेले जान्कारी दिए । रातको समय चिसो मौसम अनि हात्तीको अतङक कम्ता बिजोग गरएको छ स्थानियलाई बत्ती जडान अभियानका सम्योजक बहदुरसिङ सेर्माले दुखेसो पोखे ।

उनका अनुसर हात्ती रुङालुको लागि क्लबले डुडामरी र बुध्कोक्मा दाउराको बेवास्ता समेत गरेको छ । स्थनियहरु आगो ताप्दै हात्ती रुङ्ने गरेका छन । ८ नम्बर वाडाकर्यलयले हात्ती धपाउनको लागि सहयोग पुगोस भनेर १ थान साइरन दिएको छ ।स्थानिय हरु अहिले हात्ती अतकंले गर्दा दिनमा सुत्ने र रातमा हात्ती रुङ्ने गरेको डुडामारीका ब्यबसयी गङाप्रसाद ओझाले बताए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक उवासंघमा ककस्ले दिए उम्मेद्वारी

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्नुभएको छ ।

“स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौँ”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको पनि उहाँले उल्लेख गर्नुभएको छ । “तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौँसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।

वर्तमान समयका उपलब्धिमा गौरवबोध गरिरहँदा पूर्वजहरूले इतिहासमा गरेका त्याग र बलिदानप्रति उत्तिकै सम्मान व्यक्त गर्न आवश्यक रहेको राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । “आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गनुर्भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रदेश एकको चौथो मुख्यमन्त्री बनेका कार्की काे हुन् ?

दमक/  प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशप्रमुख परशुराम खपुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।  प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ सांसदको आवश्यकता पर्नेम कार्कीलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० जनाको समर्थन छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

वि. स. २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिएका कार्कीका अहिले उहाँको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँको वाल्यकाल गौरादहमै वितेको र एस एल सी सम्मको अध्ययन स्थानिय जनता मा वि मा भएको थियो ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागीता ः
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विध्यार्थी राजनितीमा प्रवेश गर्नु भएको हो । १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा सहभागी हुनु भएको थियो । उहाँका बुबा बमबहादुर समेत राजनीतिक तथा सामाजिक व्यक्ति भएकै कारण राजनीतिमा आउन प्रेरित गर्यो । उहाँले २०३७ सालमा अनेरास्ववियू पाँचौको सदस्य लिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आई एल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा धरान आउनु भएको थियो । आई एल को पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उहाँ २०४५ साल पुसमा नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना हुनु भएको थियो । ल क्याम्पसको प्रारम्भीक कमिटीको सचिव हुदै उहाँ २०४६ सालको आन्दोलनमा सहभागी रहनु भएको थियो । त्यसबेला पार्टीका ठूला नेताहरु जेल गइसकेपछी मुख्यमन्त्री कार्कीको नेतृत्वमा रेवतीरमण भण्डारी सहितले आन्दोलनको नेतृत्व गर्नुभएको थियो । त्यसबेला उहाँलाई काठमाण्डौँमा पक्राउ गरिएको थियो । उहाले कानुनमा स्नातकोत्तर तह (एल एल एम) को अध्ययन पूरा गर्नु भएको छ ।

अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भुमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डौँ अध्यक्ष ३ कार्यकाल, बाग्मती अञ्चल कमिटी अध्यक्ष) निर्वाह गर्नुभयो । अनेरास्ववियूको केन्द्रीय सचिव कार्की २०५० सालमा निर्वाचित हुनु भयो, त्यसपछी उहाँ उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ २०५५ सालमा भदौ २७ गते १४ औ राष्टिय महाधिवेशनबाट अनेराववियूको केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहनु भयो । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हाल्नु भएका कार्की विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नु भएको थियो । पार्टीको ५ राष्ट्रीय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे संगै महत्त्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहनु भएको छ ।
नवौं महाधिवेशन बाट केन्द्रीय कमिटीमा निर्वाचित भए पछी २०७१–२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरीसक्नु भएका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका कुशलता पुर्वक निर्वाह गरीसक्नु भएको छ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी सम्हाल्नु भएको थियो ।

करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिनु भएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ । प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिबृद्दी, सस्थागत सबलिकरण, अधुनिकिकरण र पुर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गर्नु भएको छ । सिमा सुरक्षा मजबुत नबने सम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बल लाई समेत सबल र सक्षम बनाउदै लैजानु पर्छ भनेर सिमा सुरक्षाका निम्ति द्यइए निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गर्नु भएको थियो । संचार क्षेत्रको समेत जिम्मेवारी लाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरि समग्र सन्चार क्षेत्रको विकासमा समेत उहाको योगदान रहेको थियो ।

कार्की २०७९ मा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा समेत झापा ५(१)बाट प्रदेश सभा सदस्यमा अत्याधिक मत सहित बिजयी हुनु भएको थियो । उहाँ नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता समेत हुनु हुन्छ ।
देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकता द्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटि सदस्यका रुपमा रहनु भएका कार्की एमालेको दशौ राष्ट्रीय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जका भुमिकामा हुनुहुन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आजदेखि चरा गणना सुरु

भरतपुर / नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो ।

गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उहाँको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताउनुभयो ।

चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिनुभयो । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा जग्गाको कित्ताकाट खुल्यो

झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार मङ्सिर २० गतेको कार्यपालिका बैठकले दमक नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ । अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न थालेको छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय दमकलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको उहाँले जानकारी दिनुभयो ।

दमकमा गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । कार्यविधिअनुसार दुई दिनदेखि कित्ताकाटको काम सुरु गरिएको मालपोत कार्यालयका कर्मचारी मेदनी पोख्रेलले बताउनुभयो । दमक नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई सहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्र वर्गीकरण गरिएको उल्लेख छ

फेसबूकमा कमेन्ट्स गर्नुहोस्