जङली हातिको जाेखिम राेक्न सडक बत्ती लगाउदै समाजसेवी युवा क्लब

0
142

झापा शिवसताक्षीमा अहिले दैनिक जङली हातिको आतंक छ । जंगली हाति बाट बच्नको लागि डुडामरिका स्थानीय बासीहरु दैनिक रात्री कालिन गस्ती गर्ने गरेका छ्न ।मुख्य लोकमार्गको उत्तर तर्फको जङलमा हुने हात्तिको अहारा जङ्ल फडानिले गर्दा नभए पछि आहाराको खोजीमा जंगली हात्तीहरु मानव बस्तीमा प्रबेस गर्न थलेका हुन । हाती मनब बस्तीमा पस्न थाले पछि हिउदे अन्न्बालीहरु खाने कोला, उखु लगायत भन्डरण गरि राखेको धान खाने गरेको स्थनिय बासिहरुको भनाइ छ ।

यस अघि हातिले कहिले पनि दुख नदिएको यश क्षेत्रमा यो पटक दैनिक रातको समयमा बस्ती पस्ने गरेको छ ।यसरी दैनिक रातको समयमा हात्ती गाउँ पस्न थाले पछि डुडामरिमा रहेको प्रगतिशील समाजसेवी युवा क्लबले डुडमारी देखि बुधचोक सम्म्को लागि करिब ३० हजार मूल्य बराबरको ५ थान १०० वाटको हेलो जिन लाइट जडान गरिएको क्लबका अध्यक्ष सन्त आङ्देम्बेले जान्कारी दिए । रातको समय चिसो मौसम अनि हात्तीको अतङक कम्ता बिजोग गरएको छ स्थानियलाई बत्ती जडान अभियानका सम्योजक बहदुरसिङ सेर्माले दुखेसो पोखे ।

उनका अनुसर हात्ती रुङालुको लागि क्लबले डुडामरी र बुध्कोक्मा दाउराको बेवास्ता समेत गरेको छ । स्थनियहरु आगो ताप्दै हात्ती रुङ्ने गरेका छन । ८ नम्बर वाडाकर्यलयले हात्ती धपाउनको लागि सहयोग पुगोस भनेर १ थान साइरन दिएको छ ।स्थानिय हरु अहिले हात्ती अतकंले गर्दा दिनमा सुत्ने र रातमा हात्ती रुङ्ने गरेको डुडामारीका ब्यबसयी गङाप्रसाद ओझाले बताए

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here