Trending Now
स्थानीय समाचार
फोटो फिचर
प्रदेश समाचार
जङ्गे किल्ला रोयल इन्फिल्डस् पाँचौं वर्षमा प्रवेश
दमकमा रहेको जङ्गे किल्ला रोयल इन्फिल्डस्ले आफ्नो चौथो वार्षिक उत्सव दमकको पर्यटकिय स्थल इन्द्रेणी तालमा मनाएको छ ।
समूहले शुक्रबार दमक चौक बाट इन्द्रेणी ताल...
दमककाे वेष्ट फेक्टरीले बार्षिकोत्सवमा गर्याे सामाजिक कार्य, सुरू गर्याे सौना बाथ
फागुन । दमक ६ स्थित वेष्ट फेक्टरी व्यामशालाले आइतवार विभिन्न कार्यक्रम गरि आफनो दोश्रो बार्षिकोत्सव मनाएको छ ।व्यामशालाको आफनै हलमा संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सवमा...
बालसेवा आधरभुत विद्यालयका बिध्यार्थी दीक्षित
झापा / झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभुत विद्यालयको २८ जना स्काउट बिध्यार्थी दीक्षित भएका छ्न ।आज बिधालयको प्राङ्गड्मा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त...
कला/साहित्य
धरमपुर चौकमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माणकोलागी शिलन्यास भयो
धरमपुर/ झापा शिवसताक्षी १ स्थीत धरमपुर चौकमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माणकोलागी शिलन्यास भएको छ । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ वडा समिति धरमपुरले...
जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनौट समिति गठन, पुरस्कारको राशी बृद्धि,...
बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण...
८ औं दमक फुड फेस्टिबल आज बाट सुरू हुदै
दमक/होटल व्यवसायी संघ दमकले गर्दै आएको फुड फेस्टिबल आज बाट सुरू हुदैछ ।
संघले स्थानीय विभिन्न जातजाती विशेष परमपरागत तथा मौलिक खानेकुराहरुको संरक्षण गर्दै व्यवसायिक...
मोडल
कृषि
लखनपुर साना किसान कृषि सहकारी द्वारा किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की प्रदान
कमल / झापाको कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिकोत्सवको अवसरमा ४२ जना किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की वितरण गरेको छ...
झापामा धानको उत्पादन बढ्यो
झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख...
साना किसान कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न
कमल / लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा एसईईमा...
सेतुमारी कृषि सहकारीकाे दशौं बार्षिक साधारण सभा सम्पन्न
दमक / दमक ९ स्थित सेतुमारी कृषि सहकारी संस्थाले आज आफ्नो दशौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख...
इजरायलले कृषि क्षेत्रको लागि एक हजार नेपाली कामदार लिने
काठमाण्डौ – इजरायलले कृषि क्षेत्रको लागि पनि नेपाली श्रमिक लिने भएको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग मन्त्रालयमा शिष्टाचार...
विश्व
भारतिय सुरक्षा प्रमुख सवार हेलिकप्टर दुर्घटना
तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए...
दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया...
भारतमा एकैदिनमा चार लाखभन्दा बढी सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।
कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक सङ्क्रमितको सङ्ख्या यो नै सबैभन्दा धेरै भएको...
ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमै आक्रमण गरेपछि वासिंगटनमा कर्फ्यू, हतियारहित केही गिरफ्तार
एजेन्सी, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् ।
नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर...
नेपालमै पहिलो पटक वर्ल्डलिंकले सुरु गर्यो वाईफाई फाइभ, यसरी गर्नुहोस् प्रयोग
काठमाडौं । अहिले विश्वमा अर्को पुस्ताको वाइफाई अर्थात वाईफाई सिक्सको चर्चा चलिरहेको छ । कतिपय देशले वाईफाई सिक्सलाई प्रयोगमा ल्याइसकेका छन् ।
अहिले वाईफाई सिक्स...
विचार
सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको अध्यक्षमा तुलाराम बोखिम निर्वाचित
सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको अध्यक्षमा तुलाराम बोखिम निर्वाचित भएका छन् । बोखिम ३ सय ५० मतसहित सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास समितिको...
सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिको मतदान सम्पन्न , अहिले मतगणना हुदै , आजै...
झिलझिले । झापा शिवसताक्षी ११ स्थीत पुर्बकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन बिकास समितिको आज भएको निर्बाचनमा ६सय ८५ मत खसेको छ...
डुडामारीका बोन टिबीका बिरामी इन्द्र दर्जीको उपचार शुरु ,अहिले मेरुदण्डको अप्रेशन हुदै ।
डुडामारी । झापा शिवसताक्षी ८ डुडामारीका बोन टिबीका बिरामी इन्द्र दर्जीको उपचार शुरु भएको छ ।
स्थानीय बासीको पहलमा बिरामी दर्जीको उपचार धरान स्थीत बिपी...
डुडामारीका बोन टिबी पिडितलाई उपचारको लागी आर्थिक सहयोग आउने क्रम शुरु
डुडामारी । झापा शिवसतक्षी ८ डुडामारीका बोन टिबी पिडित इन्द्र कुमार दर्जीको उपचारको लागी देश बिदेशबाट आर्थिक सहयोग आउने क्रम शुरु भएको छ ।
बिगत...
दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि युक्त दन्त सेवा दिने , डा. सोफिया
दमक । दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ ।
दमक थुलुङ डेन्टल क्लिनिकले...
स्वास्थ्य
दर्जीको मेरुदण्डको अप्रेशन सम्पन्न , स्वास्थ्यमा क्रमिक सुधार हुदै ।
डुडामारी । झापा शिवसताक्षी ८ डुडामारीका बोन टिबीका बिरामी इन्द्र दर्जीको स्वास्थ्य अवस्था सुधार भएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।
आइतबार मेरुदण्डको सफल अप्रेशन...
डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुग्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार...
दमक ३ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
दमक / दमकमा महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण, प्रसब फिष्टुला, स्तन क्यान्सर परीक्षण सम्बन्धि एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...
नेपालमा काेराेना संक्रमण बढ्दै, देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार...
२४ घण्टामा २६ जनामा काेराेना पुष्टि
काठमाण्डाै – पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय पाँच जनाको...
शिक्षा
दमककाे वेष्ट फेक्टरीले बार्षिकोत्सवमा गर्याे सामाजिक कार्य, सुरू गर्याे सौना बाथ
फागुन । दमक ६ स्थित वेष्ट फेक्टरी व्यामशालाले आइतवार विभिन्न कार्यक्रम गरि आफनो दोश्रो बार्षिकोत्सव मनाएको छ ।व्यामशालाको आफनै हलमा संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सवमा...
बालसेवा आधरभुत विद्यालयका बिध्यार्थी दीक्षित
झापा / झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभुत विद्यालयको २८ जना स्काउट बिध्यार्थी दीक्षित भएका छ्न ।आज बिधालयको प्राङ्गड्मा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त...
विद्यार्थीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ
वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा पढेका राम्रा विद्यार्थीका लागि सरकारले नेपालमैै रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
अक्सिडेन्टल पब्लिक स्कुलको २९औँ अभिभावक दिवसका अवसरमा उहाँले...
दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि युक्त दन्त सेवा दिने , डा. सोफिया
दमक । दन्त रोगीहरुको समस्यालाई मध्यनजर गरेर दमक थुलुङ डेन्टल क्लिनिकले आधुनिक प्रविधि सहितको दन्त सेवा दिन शुरु गरेको छ ।
दमक थुलुङ डेन्टल क्लिनिकले...
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २...
खेलकुद
दमककाे वेष्ट फेक्टरीले बार्षिकोत्सवमा गर्याे सामाजिक कार्य, सुरू गर्याे सौना बाथ
फागुन । दमक ६ स्थित वेष्ट फेक्टरी व्यामशालाले आइतवार विभिन्न कार्यक्रम गरि आफनो दोश्रो बार्षिकोत्सव मनाएको छ ।व्यामशालाको आफनै हलमा संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सवमा...
दोस्रो सोनापुर गोल्डकपमा दमकको विजयी शुरुवात
मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा शनिबारदेखि शुरु दोस्रो सोनापुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी, झापाले विजयी शुरुवात गरेको छ ।
दुहबी–८...
शिवसताक्षी अपाङ सेवा समिति द्धारा फाइबर सिरक बितरण
धरमपुर । झापा शिवसताक्षी अपाङ सेवा समिति १ नम्बर वडाका २६ जना शारिरिक अपाङ्गता भएका वडाबासीहरुलाई न्यानो फाइबर सिरक बितरण गरेको छ ।
जाडौ मौसमलाई...
एकल पुरुषलाई भत्ता
सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ ।
इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक रु...
मतान्तर बढाउँदै कांग्रेसका पाण्डे
बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर...
सहकारी
‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’
काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा...
लखनपुर साना किसान कृषि सहकारी द्वारा किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की प्रदान
कमल / झापाको कमल ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिकोत्सवको अवसरमा ४२ जना किसानलाई ईलेक्ट्रिक स्प्रे ट्याङ्की वितरण गरेको छ...
अर्थ/वाणिज्य
‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’
काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा...
दमक उद्योग वाणिज्य संघको ३१ औं साधारण सभा सम्पन्न,पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार...
दमक/ दमक उद्योग वाणिज्य संघको ३१ औं बार्षिक साधारण सभाको अवसर पारेर संघका पूर्व अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठसहित उत्कृष्ट व्यवसायी , पत्रकार र कर्मचारीलाई सम्मान...