जन्मदिनकाे अवसरमा बिद्यार्थीलाइ सहयाेग

0
518

दमक, मंसीर २२ / वैदेशिक रोजगारीमा रहेकि दमककि शर्मिला धिमालले आफ्नाे जन्म दिनको अबसर पारेर आईतवार दमकमा रहेको सरस्वती माध्यमिक बिद्यालय का द्रिष्टिबिहिन बिद्यार्थी हरुलाई खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरेर मनाएकि छन् ।

बिद्यालयमा रहेका २० जना बिद्यार्थी लाई चामल दाल तरकारी सहित शैक्षिक सामाग्री बितरण गरेकी हुन बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष समिन रिजालको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियाे । आफुले कमाएको रकमबाट केही रकम कटाएर जन्म दिनमा फजुल खर्च गर्नु भन्दा पनि मानवीय सहयोग गरेको धिमालले बताईन।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here