राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

0
161
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपश्चात तस्बिर खिचाउँदै । तस्बिर सौजन्यः राष्ट्रपति सचिवालय / रासस

काठमाडौँ, २९  राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपश्चात तस्बिर खिचाउँदै । 

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here