सामाजिक काममा अब्बल बन्दै लायन्स, निशुल्क चस्मा सहित आँखा परिक्षण

0
510

दमक / झापाकाे दमक २ मा निशुल्क आँखा परिक्षण गरिएको छ ।

दमकमा रहेर बिभिन्न सामाजीक काम गर्दै आएका लायन्स क्लव अफ दमक युनाइटेड, लायन्स क्लव अफ ग्रीन सिटीले संयुक्त रूपमा दमक २ काे हिमालय माध्यमिक बिधालयमा आयोजनामा गरीएकाे आँखा शिविरमा कक्षा ६ देखी १० सम्मका ४ सय पाँज जनाको आँखा जाँच गरिएको छ । जस मध्ये छ्यासी जना लाइ चस्मा बितरण गरीएकाे लायन्स क्लव अफ दमक युनाइटेडका सचिब साजन श्रेष्ठले जनाकारी दिए ।

लायन्स क्लब अन्तरास्ट्रियकाे कार्यक्रम अन्तरगर्त भएकाे उक्त कार्यक्रममा पाथिभरा चस्मा घरकाे प्राबिधिक सहयाेग रहेकाे थियाे । साे अवसरमा बिध्यार्थी हरूलाइ आँखाकाे ज्याेती लाइ बसरी बचाउने, कसरी आँखालाइ स्वास्थ्य राख्न सकिन्छ भन्ने  बारे जानकारी समेत गराइएकाे थियाे । कार्यक्रममा दुवै क्लबका पधादिकारी सदस्य लायतकाे उपस्थिती रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here