दमकमा बृद्व महिलालाइ अलपत्र अवस्थामा फेला

0
392

दमक / झापाकाे दमक ३ मा प्रहरीले एक बृद्व महिलालाइ अलपत्र अवस्थामा फेला पारेकाे छ ।

 गत कार्तिक २७ गते सोमबारका दिन प्रहरीले दमक स्थित बाखखोरमा अलपत्र अवस्थामा एक बृद्व  आमालाइ भेटे पछि दमक -३ मा रहेकाे  सेफ हाउस मा लगेर राखिएको थियाे । बृद्व  आमा  शारिरिक रुपमा  अशक्त देखिनुका साथै बोल्न पनि नसक्ने अवस्थमा रहनु रहेकाे तर उहाँ बार बार घर जाने भनी इशारा गरी रहनु भएकाले   मनोबिमर्सकर्ता ( संकेतिक भाषा ) शिक्षक बोलाइ बृद्व  आमा संग अन्तर्कृया गर्दा पनि केही पत्ता लगाउन नसकेकाे दमक नगरपालिका महिला तथा बालबालिका साखा अधिकृत सरिता भणडारीले  बताउनु भयो।

दमकमा रहेकाे सेफ हाउसमा हिङ्सामा परेका बालिका एवम महिला तथा जोखिमपुर्ण आवस्थामा रहेका माहिला तथा बालिकालाई संरक्षक गर्ने  उदेश्यले सन्चालन गरिरहेको हुनाले अलपत्र अवस्थामा भेटिएकि वृद्ध आमालाइ त्यहा लगेर राखिएको हाे।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here