तिन लायन्सले गरे दमकमा मधुमेह रोगीको निशुल्क स्वास्थ्य परिक्षण

0
424

दमक, मंसीर १ / दमकमा आज मधुमेह रोगीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

दमकमा रहेर बिभिन्न सामाजीक काम गर्दै अाएका लायन्स क्लव अफ दमक विगवुद्ध, श्रीअन्तु, माउण्ट मकालु लगायतका क्लवहरुको संयुक्त आयोजनामा भएको शिविरमा १११ जनाको मधुमेह जाँच गरिएको लायन्स क्लव अफ दमक विगवुद्धका अध्यक्ष दिवस राइले  जानकारी दिनुभयो ।

लायन्सका चिफ एरिया कोअर्डिनेटर (एमजेएफ) अजय अग्रवालको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटनमा रिजन चियर पर्सन (एमजेएफ) कोमल शाक्यको विशिष्ट आतिथ्यतामा भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here