भ्रष्टाचारमा मुसिएका कसांकारलाई कालोमोसो !

0
421

२१ पौष, काठमाण्डौं /  भ्रष्टाचारमा मुसिएका नेपाल वायु सेवा निगमका महा प्रवन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षभित्रै कालोमोसो लगाएका छन् । वायु सेवा निगमको कार्यकक्षमा नै गएर शुक्रबार दिउँसो अपीरिचीत दुई युवाले कालोमोसो लगाएका हुन् ।

प्रहरीका अनुसार कसले कालो मोसो दलेको भन्ने स्पष्ठ भइसकेको छैन् । वाइडबडी विमान खरिदमा अनियमितता गरेको भन्दै ती युवाहरुले उनलाई कालोमोसो दलिएको बुझिएको छ । कालोमोसो दल्ने माहेन वैद्य र नेत्र विक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता हुनसक्ने बताइएको छ ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here