बस दुर्घटना, २ जनाको मृत्यु, ४२ जना घाइते

0
173

सुर्खेत,१६ मंसिर – सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । लेकबेशी नगरपालिकाकी जानकी दर्लामी र देउमाया बनकाटेको बस दुर्घटनामा ज्यान गएको हो ।

दुर्घटनामा ४२ जना घाइते भएका छन् । ९ जना गम्भीर घाइते छन् । पिकनिक खाएर फर्कँदै गरेको भे १ ख ८४९ नम्बरको बस कपासे नजिकै दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here