पाथीभरा हल दमकमा ‘छक्का पञ्जा ३’ घटस्थापनाकै दिन

0
322

दमक,२२ असोज / यही असोज २४ अर्थात घटस्थापनाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ३’ ले निकै चर्चा पाएको छ । देशभरका हलहरुमा लाग्ने दमक पाथीभरा चलचित्रहलका प्रबन्धक तथा चलचित्र पूर्वाञ्चल वितरक चैतन्य बराललो जानकारी दिए ।

यो चलचित्र निकै रोमान्टिक गीतका रुपमा तयार पारिएको १ मिनेट २१ सेकेण्डको गीतलाई पहिलो नम्बरमा कै संगीतमा तयार पारिएको छ । डेबिड शंकरको स्वर रहेको गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्‍याप हानेका छन् ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।
‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here