धान्न नसक्ने कर हटाउन स्थानीय सरकारलाई प्रधानमन्त्रीको निर्देशन

0
274

विराटनगर, ५ भदौ / जनताले धान्न नसक्ने कर हटाउन स्थानीय सरकारलाई प्रधानमन्त्रीको निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर विमानस्थलमा  सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताए । उनले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here