खोटो उत्पादन

0
361

पाँचथरको एक सामुदायिक वनमा खोटो संकलन गरिँदै । पहाडी इलाकामा पाइने सल्लो जातको रुखबाट चोप वा खोटा निकाल्न यसरी अधिकांश रुख चिरेको पाइन्छ । खोटा निकाल्ने कुनै मापदण्ड नहुँदा वर्षेनी वन मासिँदै गएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here