प्रधान सेनापतिमा पूर्णचन्द्र थापा

0
527

 साउन १०, २०७५ काठमाडौं / सरकारले नेपाली सेनाको प्रधान सेनापतिमा महारथि पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधान सेनापतिमा थापालाई नियुक्त गर्नेे निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी गराए। साउन २५ गतेदेखि लागू हुने गरी थापा नियक्त भएका हुन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here