केसीपक्ष र सरकारविचको सहमति भंग

0
202

१० श्रावण, २०७५ काठमाडौं / आमरण अनसनरत डा.गोविन्द केसी पक्षका वार्ताकार र सरकारबीचको सहमति डा.केसीले अस्वीकार गरेका छन् ।

केसीपक्षको वार्ता समितिले सहमति गरेर तयार भएको ७ बुंदे सहमति लिएर अनसनरत डा. केसीकोमा पुग्दा उनले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कजेज खोल्न नदिने अडान दोहोर्याएपछि सहमति कार्यान्वयन हुन नसकेको हो ।

आसय पत्र लिईसकेकालाई सम्बन्धन दिने तयार नयाँ खोल्न नदिने सर्तमा सरकार र डा.केसीपक्षधर वार्ता समितिकाबीचमा सहमति जुटेको थियो । डा.केसीले व्यापारी पोस्नेगरि भएको सहमति अस्वीकार गर्नेभन्दै अनसन तोड्न अस्वीकार गरेको वार्ताका एक सहभागिले बताए । डा. केसीको अस्वीकृतीसँगै उनको २७ दिन यता जारी आमरण अनसनसमेत कायम रहने भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here