माटो लिन गएकी महिलाको पुरिएर मृत्यु

0
387

मोरङ/ माटोको ढिस्कोले पुरिएर लेटाङ नगरपालिका ९ की भगिमाया दुलालको मृत्यु भएको छ।
२४ वर्षीया दुलालको आइतबार बिहान माटाको ढिस्काले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर नजिकै बारकोठे खोल्सीमा रातो माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्काले पुर्दा दुलालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here