मृत अवस्थामा फेला

0
212

उर्लाबारी/ मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी – बरडंगा सडक खण्डको किनारमा बिहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

उर्लाबारी नगरपालिका– ९ घर भएका ५८ वर्षीय चन्द्रबहादुर दर्जी मृत अवस्थामा भेटिएका हुन् ।
दर्जीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायब निरीक्षक रामकाजी कट्वालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here