होली खेल्दा लडेर ११ वर्षीय बालकको मृत्यु

0
297

पोखरा/ होली खेल्ने क्रममा पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय बालक आवष्किार रेग्मीको मृत्यु भएको छ ।
घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको हो। कास्की प्रहरीका अनुसार दुईब तले घरको छतबाट खसेका उनको टाउकोमा चोट लागेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here