आधुनिक किचन आइटम र कलरको नयाँ पसल उद्घाटन

0
506

दमक/ दमकमा आधुनिक किचन आइटम र कलरको नयाँ पसल खुलेको छ । दमकका ब्यवसायी नविन अग्रवालले जेसिज मार्ग फनिचर लाइनमा मंगलवार एक कार्यक्रम विच नयाँ मोडेलका किचन आइटम र कलरको पसल उद्घाटन गरेका हुन् ।

हेर्नुहोस् उद्घाटन कार्यक्रमका झलकहरु 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here