आज २०७८ असार १४ गते सोमबारको राशिफल

0
182

आज २०७८ असार १४ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

वृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आपने दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मालसामान हराउन सक्छ नयी योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जन बढनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्रेछ। साथीको सहयोग मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको ठाउंबाट थन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्ने छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्र वा आफन्तको सहयोग मिल्नेछ। मिष्ठान्न भोजन प्राप्ति होला साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला बौद्धिकताको विकास हुनेछ ।

वृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ़नेछ कार्य सम्पादनमा सहजता मिल्नेछ

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कृषि कार्यमा प्रगति हुनेछ रमणीय र सुखद् यात्राको योग छ।

मकर

मकर (भो,जा,जि.गु,जे,जो,ख,खि, खु, खे, खो, गा, गि) छोटो दुरीको लाभदायक यात्रा रहला। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विद्यार बुद्धिको विकास हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ गरेको कार्यमा सफलता मिल्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here