झापामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन लगायत सिटी सफारी अटो रिक्सा चलाउन पाइने

0
253

दमक । झापामा आज राति १२ बजेदेखि जोर/बिजोर प्रणालीमा निजी सवारी साधन लगायत सिटी सफारी/अटो रिक्सा चलाउन पाइने भएको छ।

आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा अझ खुकुलो बनाउने निर्णय गरेको हो।

त्यसैगरि दिउँसो १२ बजेसम्म पसलहरू खुल्दै आएकोमा अब दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ।

थप खुकुलो बनाएको निषेधाज्ञा असार २१ गते रातिसम्म लागू हुनेछ।

निर्णयहरूः

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here