असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन हुने

0
356
Leaving on a jet plane: silohuette of passenger jet airplane flying high up in the sky, going forward through a cloudscape illuminated by warm sunset light, leaving vapor trails behind. View from below, copy space on lower side of image.

काठमाडौं- आगामी असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन हुने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर १७ गतेबाट ५० प्रतिशत उडान हुने भएका हुन्।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उडानमा आधा यात्रु मात्र राखेर सञ्चालन गर्ने अनुमति दिइनेछ । कोरोना संक्रमणका कारण गत बैशाख २० गते देखि आन्तरिक उडान बन्द गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here