प्रहरी कार्यालय झिलझिलेलाई स्वास्थ्य सामाग्री प्रदान

0
258

झिलझिले । दलित अधिकार समन्वय नगर समिती शिबसताक्षिले बिहिबार इलाका प्रहरी कार्यालय झिलझिलेलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

समितिले आज प्रहरी कार्यलयमा गएर हेन्ड सेनिटाइजर ,चस्मा सहितको फेश भाइजर लगयत्को स्वस्थ्य सामग्री हस्तन्तरण गरेको हो । दोश्रो लहरको कोरोना भाइरस (कोभिट19)को संक्रमणले देश आक्रन्त बनिरहेको अवस्थामा अग्र भागमा रहेर देश र जनताको सुरक्षाको निम्ति अहोरात्र खाटिने प्रहरी हरुलाइ आफू सुरक्षित भइ जनताको सेवा गर्न सहज बनाउन उक्त स्वस्थ्य सामग्री बितरण गरेको समितिका उपाध्यक्ष मोहन सेन्चुरीले बताए ।

स्वस्थ समाग्री ग्रहण गर्दै प्रहरी प्रमुख धुर्बनारयण श्रेष्ठले यो संकटको घडिमा पाएको स्वस्थ्य सामग्री बाट आफू हर्सित भएको बताए । यो अवस्थाम गोलाबरुद्को सटो मास्क ,सेनिटाइजर,फेश मस्क ग्लोब्सकोआवस्यक हुने र यो सहयोगले अबो आफ्नो मतहतको प्रहरी हरुलाइ जनताको सेवा गर्न सहज हुने बताए ।

स्वस्थ्य सामग्री बितरणको अवसरमा शिबसताक्षी नगर कार्यपालिका सद्स्य जनुका दर्जीले नगरका दलित समुदयहरु एकजुट भएर समाजीक कार्यमा सहभगी भइ अतुलन्य सहयोग गरेको भन्दै प्रसङ्शा गरिन ।यस्तो कार्य आगमी दिनमा पनि गर्नु पर्ने धारणा रखिन । सहयोग हस्तान्तरण समितिका उपाध्यक्ष सन्त पोर्तेल,सहसचिब हरिशन्कर सिलवाल लगयतको सहभगिता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here