रोगले थल्लिएका घिमिरे लाई ६६ हजारको सहयोग

0
273

शिबसताक्षी । झापा शिबसताक्षी ८ का एक क्यन्सर पीडितलाई अर्थिक सहयोग हस्तन्तरण गरिएको छ ।

शिबसताक्षी ८ श्रीजङ्घा चोकका ४३ बर्सिय राजकुमार घिमिरे (बिश्वकर्मा)लाई स्थानीया युबाहरुले संकलन गरेको ६६ हजार ८सय ७७रुपैया बिरामीको परिवारलाइ हस्तान्तरण गरिएको हो ।

स्थानीय दिपेन्द्र प्रधानको सम्योजकमा १ महिना अघि राजकुमार बचाउ अभियान समिती गठन गरि राजकुमारको उपचारमा सहयोग पुराउन रकम सन्कलन गरिएको अभियानका सह सम्योजक सन्त फेउदेनले बतए । उनक अनुसार आर्थिक अवस्था कम्जोर भएका घिमिरे परिवारलाइ थोरै भएनी रहात पुगोस भन्ने उदेश्यले आर्थिक सन्कलन गरि परिवारलाइ हस्तन्तरण गरिएको हो ।

 

आर्थिक अवस्था नाजुक भएका घिमिरेको बुबा आमा, श्रीमती ,र ३छोराछोरी रहेका छन ।परिवारको जिम्मेवारी समहल्दै आएका राजकुमार थलिएर उपचार गराउनु परेपछी परिवारको बिचल्ली भएको छ ।उनैले मज्दुरी गरि कमएको पैसाले घरको गुजारा चलाउदै आएकोमा उहाँ नै थलिए पछि आफू समस्यमा परेको राजकुमारको श्रीमतीले बिलाउना गरिन । घरमा वृद्ध सासू ससुरा र बालखा छोरा छोरी मात्र छन कमाउने उहाँ एक्लो हुनुहुन्थ्यो तर उहानै थलिए पछि उपचार गराउन समस्या भएको दुखेशो पोखिन । दुखको बेला स्थानीय हरुले सहयोग गरे पछि हर्शित हुँदै सबैलाइ धन्यबाद दिइन ।अहिले भक्तपुर स्थित क्यन्सर अस्पतालमा उपचर गरैरहेका घिमिरेलाइ अन्य सहयोगि मन हरुलेनी सकेको सहयोग गरि आफ्नो श्रीमानलाइ बाचैइ दिन आग्रह गरिन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here