दमकमा खुल्यो रंगोज म:म, म:म का विभिन्न परिकार खाना पाइने

0
1126

दमक,१२ चैत्र ।झापाको दमकमा रंगोज म: म हट को फ्रेन्चाईज सञ्चालनमा आएको छ ।

 

दमक स्थित घिमिरे मार्केटको माथिलो तल्लामा सञ्चनमा आएको रंगोज म:म हटको बिहीबार दमकमा उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ ले उद्घाटन गरेका छन् ।

दमकका युवा व्यवसायी द्धय सुमन कोइराल र प्रकाश थापाले संयुक्त रूपमा सञ्चालन ल्याएको रंगोज म: म मा म:म का बिभिन्न परिकार हरुका साथै बर्गर पिज्जा लगायत खाजाका परिकार पाइने सञ्चालक प्रकाश थापाले जानकारी दिए ।

होटल उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघ प्रदेश १ का अध्यक्ष राजन दंगाल, होटल व्यवसायी संघ दमकका कार्यवाहक अध्यक्ष सुधीर प्रधान दमकमा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, संघका सदस्य चन्द्र खत्री,असीम राई, रुवाल अधिकारी, युवा व्यवसायी संजीव बराल  लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here