किवानिज क्लबअफ दमक द्वारा बालबालिकालाई माक्स बितरण

0
206

दमक / दमकमा सामाजिक गतिविधिमा सक्रिय किवानिज क्लबअफ दमकले आज एक कार्यक्रम गरि माक्स बितरण गरेकाे छ।

काेभिड-१९ काे कहर वाट बच्चाहरू लाई जाेगाउन आज दमक ५ काे दिपिनी आधाभुत बिध्यालयमा ६ सय माक्स बितरण गरेकाे हाे ।

वडा नम्वर ५ का बडा अध्यक्ष ईन्द्र गुरूङ्गकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष रबि केशीकाे अध्यक्षता रहेको थियाे । बिध्यालयका प्रअ शेषकुमार निराैला ले बिध्यालयलाई गरेकाे सहयाेग प्रति आभार प्रदान गर्दै यस्ताे सहयाेगकाे निरन्तरताका लागि अनुराेध गर्नु भएकाे थियाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अथिती गुरूङ्ग ले काेराेना वाट बच्न स्थानिय सरकारले सक्दाे प्रयास गरि रहेकाे त्यसका लागि संघ सस्था संग समन्वय गरिरहेकाे र किवानिज क्लबले गरेकाे सहयाेग प्रति धन्यवाद व्यक्त गर्नु भयाे । क्लबका प्रथम उपाध्यक्ष शसीराज बिस्टकाे सम्याेजनमा भएकाे कार्यक्रम काे सन्चालन गाेबिन्द राज कट्टेलले गर्नु भएकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here