“योङ टाइगर” द्वारा बाल आश्रमलाइ सहयाेग

0
461

झापा, दमकमा सामाजीक काममा सकृय रहेकाे  क्लब “योङ टाइगर”ले दमक-२ निवासी टिकाराम दंगालकाे सहयाेगमा   दमक २ मा रहेकाे हाम्रो बाल आश्रमलाइ किचनमा चाहिने सामाग्रीहरु वितरण गरेकाे छ ।

क्लबका अध्यक्ष राजु अधिकारी नेतृत्वमा प्रमुख अतिथी दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, योङ टाइगरका उपाध्यक्ष विपुल गुरागाँइ, सचीव विश्व प्रकाश तिम्सिना,सह-सचीव पूर्णिमा तिम्सिना,सदस्यहरु अन्तरगत सरुना गजमेर, रिदम सापकोटा, कृतिका रिजाल, अनिष खड्का लगायतकाे उपस्थितीमा  उक्त सामाग्री प्रदान गरीएकाे  हाे ।

साेही अवसरमा सहयोगी मनका धनी  टिकाराम दंगाल, प्रमुख अतिथी खड्का, बाल आश्रमका शिक्षक सुशन उदास,बाल आश्रमकी सेवीका यमुना बुढाथाेकी लाइ सम्मान समेत गरीएकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here