दमकको दमक मलमा थर्डहोम कफी सञ्चालनमा

0
306

दमकको दमक मलमा थर्ड होम कफी सञ्चालनमा आएको छ ।

यस अघि विर्तामोडमा स्थापित थर्ड होमले दमकमा पनि सेवा विस्तार गरेको हो । कफी सपको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका छन् । अन्तर्राष्ट्रिय गुणस्तर र सुविधा सहित कफि पारखीहरुका लागि सेवा शुरु गरेको सञ्चालक रामप्रसाद तिवारीले बताएका छन् ।

उद्घाटन समारोहमा दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, सदस्य दिनेश सुवेदी, रुवल अधिकारी, दमक मलका सञ्चालक रेवत बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here