दमक नगरपालिकाकाे सूचना

0
369

झापा /  दमक नगरपालिकाले  नगरबासीहरूलाइ मास्क लगाउन भाैतिक दुरी कायम राख्न साथै स्वास्थ्य  सुरक्षाका अावश्यक मापदण्डहरू अनिवार्य रूपमा अपनाउन  अनुराेध गरेकाे छ ।  नगरपालिकाले केही दिनका लागि सबै सरकारी तथा गैर सरकारी कार्यलयहरूमा   अावश्यक काम बहेक अनावश्यक भिडभाड  नगर्न समेत अनुराेध गरेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here