न्यू जागृति बचत तथा ऋण सहकारी संस्थाकाे सूचना

0
940

दमक/ दमक ६ मा रहेकाे  न्यू जागृति बचत तथा ऋण सहकारी संस्थाले अाफ्नाे ८ औं बार्षिक साधारण सभाको काे मिति सार्वजिनक गरेकाे छ ।  सस्थाले सूचना जारी गरी असाेज २३ गते देखि असाेज २८ गते सम्मकाे कार्यक्रम सार्वजनिक गरेकाे छ ।

सस्थाले जारी गरेकाे सूचना 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here