आस्था कलेजले गर्यो शिक्षक तथा कर्मचारीको कोरोना बिमा

0
704

दमक,३ भदौ / दमकमा कोरोना संक्रमितको संख्या बढ्दै जान थाले पछि दमक स्थित आस्था कलेजले आफ्ना शिक्षक तथा कर्मचारीहरुको कोरोना बिमा गरि दिएको छ ।

कलेजका संचालक, शेयर सदस्य, शिक्षक, कर्मचारी सबैको प्रति व्यक्ति एक लाख रुपैयाँको कोरोना बिमा गरिएको सहायक क्याम्पस प्रमुख डम्बर पोखरेलले जानकारी दिए ।

घरैमा बस्दा तथा आन्तरीक कामका लागि कलेज आउनु पर्दा समेत कोरोनाको जोखिम बढेकाले सवैको बिमा गरिएको उनले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here