कर्मचारीलाई काेराेना देखिएपछि दमक विद्युत प्राधिकरण कार्यालयकाे अति आवश्यक बाहेक अन्य सेवा बन्द

0
1364

दमक, ३० साउन /   नेपाल विद्युत प्राधिकरण दमकमा कार्यरत ५ जना कर्मचारीलाई काेराेनाे पाेजेटिभ देखिएकाे छ ।

पाेजेटिभ देखिएसँगै विद्युत् प्राधिकरणले सबै सेवा बन्द गरेको छ । शनिबार गरिएको परिक्षणका क्रममा दमकमा ७ जनामा काेराेना  संक्रमण देखिएको थियोे । ती मध्ये ५ जना विद्युत प्राधिकरणका कर्मचारी हुन् भने एक जना सब्जी ब्यापारी र एक जान दमक ७ हनुमान मन्दिर नजिककी महिला रहेकाे दमक नगरपालिकाले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here