मैत्री पुर्ण फुलबलमा दमक लखनपुर भेट्रान क्लब बिजयी

0
583

दमक / झापाकाे लखनपुरमा भएकाे मैत्री पुर्ण फुलबल प्रतियाेगितामा दमक लखनपुर भेट्रान क्लब बिजयी भएकाे छ ।

दमकमा सामाजिक काममा सकृय रहेका लायन्स क्लबहरू लायन्स क्लब अफ दमक माउन्ट एभ्ररेष्ट, इस्टर्न लाइन, युनाइटेड, राइजिङ इस्टर्न लाइन, लियाे क्लब अफ दमक इस्टर्न लाइन  र दमक लखनपुर भेट्रान क्लबकाे संयुक्त अायाेजनामा भएकाे हाे ।

एक अापसका  भाइ चाराकाे सम्बन्ध सदैव कायम रहकाेस् र खेलकाे माध्यम बाट शरिर स्वस्थ्य समेत रहने हुनाले  मैत्री पुर्ण फुलबलकाे अायाेजना गरीएकाे लायन्स क्लब अफ दमक युनाइटेडका प्रथम उपाध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here