काेराेनाका कारण मन्दिर बन्द, भक्त नआए पछि बादरकाे यस्ताे बिजाेक

0
630

दमक / कोरोना भाइरसको कारण मानिसमै त प्रत्यक्ष असर भकोनै छ । तर जंगली जनवार को पनि यस्तो बिजोक भएको छ ।

जुनकुरा दमक उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले सामाजिक संजाल फेसबुकमाजानकारी गराएका छन् । उनी काम बिषेशले इलामको कुटीडाढा स्थित पाथिभरा मन्दिर पुग्दा त्यहा रहेका बादर हरुको दृष्य देखे पछी  केही फाेठाे सहित यस्तो लेखेका छन् ।

महामारीको त्रासमा भिडभाडमा उकुसमुकुस भएर बसि रहनु भन्दा मानव बस्ति नभएको रमणीय प्रकृतिका बरदान पाखा पखेरा कुन कन्दरा खाेच बेसि झापा दमक नजिकै चुरे पहाड नजिकै इलामका पाखा भितामा सामाजिक दुरी र प्रयाप्त सुरक्षा ब्यबस्थापन गरि यात्रा अनुभव फाट्टफुट्ट भेटिने समाजिक क्षेत्रमा सुरक्षाका लागि आबश्यक माक्स बितरण जनचेतना जगाउदै हाम्रो यात्रा निन्तर रहेकै अबस्थामा अाज अलि लामाे दुरी इलामको कुटि डाडा माता पाथीभरा मंन्दिर स्थल सम्मकाे यात्रामा सधैं भिडभाड हुने क्षेत्र सुनसान त थियाे नै मंन्दिर बन्द ,मानव आउजाउ ठप्प तर त्यहा एउटा दर्दानक दुखद दृश्यले हाम्रो मन आतियाे पिडाबाेध भयाे ।

जुन यश प्रकार छ ः – जब हामी मंन्दिर क्षेत्रमा प्रबेश गर्नै लागेका थियौ हामी तिर स साना बाल बच्चा बाेकेका सयौं बादर अाफ्नाे सुरक्षाकाे कुनै प्रबाह नगरि तछाड मछाड गर्दै हामी माथि खनिए हामीले बाेकेका पुजा सामग्री माक्स लगाएत सामान लुछाचुडि गरेर खाेसेर खानमिल्ने खानथाले नमिल्ने फयाकेर काेलाहल मच्चाउन थाले याे दृश्यले मुटु छाेयाे मन पग्लियाे अासु झर्याे ।त्यति धेरै मानव अाेहाेर दाेहाेर गर्ने मानबकाे सहयोगमा बाचेका बादर अाज मानव बिहिन हुदा कति भाेकाे पेटमा अातिएका भाेकाएका रहेछन भनेर अत कतै पशुअधिकार कर्मि ज्यु हुनुहुन्छ भने लाै न बालबच्चा सहितका यी भाेकले प्राण त्यग्न लागेका कुटि डाडाका बादरकाे भाेकाे पेट भर्नका लागि ध्यानाकर्षण रहाेस बिन्ती छ नमस्कार 😠😥😥।।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here