झापामा नयाँ नियम, मास्क नलगाए १ सय जरीवाना

0
532

झापा / जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस  नियन्त्रणको लागि अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकरी गराएको छ । कार्यालयले मास्क नलगाउने लाई  एक सय जरीवाना समेत जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here