पुर्वका १७ लायन्स क्लब एक साथ, एकैदिन रोपे ४ हजार विरुवा

0
478

दमक / झापाको दमकमा आज एकै दिन ४ हजार विरुवा रोपिएको छ । दमकका लायन्स क्लबहरुले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा यत्रो संख्यामा विरुवा रोपिएको हो ।

मेगा ट्री प्लानटेशन नाम दिइएको सो कार्यक्रमा लायन्सकर्मीहरुले दमक ३ मा पर्ने हंसेदुम्से सामुदायीक वन क्षेत्रमा टिक, मसला लगायतका जातका विरुवा रोपेको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको वृक्षारोपण कार्यक्रम आज गरिएको पनि गरीएकाे हाे

मल्टिपल चियर पर्सन राजन खत्रीको प्रमुख आतिथ्यतामा गरिएको वृक्षारोपण कार्यक्रममा दमकका १६ र कमल गाउँपालिकाको एक गरि १७ लायन्स क्लबका पदाधिकारीहरुको सहभागिता रहेको लायन्स क्लब अफ दमक युनाइटेडका अध्यक्ष प्रकाश गजमेरले जानकारी दिए । उक्त कार्यक्रम   डिस्टि्क ३२५ ए वानका एरीया काेअर्डिनेटर  पवन अधिकारीको संयोजकत्वमा भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here