दमक नगरपालिकाकाे बार्षिक कर बुझाउने सम्बन्धी सूचना, कस्ले कति बुझाउने ?

0
812

दमक, १ असार / दमक नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा पुर्वाधार सेवा उपयाेग गर्ने सवारी धनिहरूलाइ कर बुधाउनकाे लागि सूचना जारी गरेकाे छ ।

नगरपालिकाले २०७७ श्रावण मसान्त भित्र  आफ्नाे सवारीकाे कर बुझाउन निर्देशन गरेकाे हाे । नगरपालिकाले सूचनामा कर तिर्न आउदा सवारीकाे ब्लु बुककाे प्रतिलिपी ल्याउन  समेत  उल्लेख गरीएकाे छ ।

दमक नगरपालिकाले जारी गरेकाे सूचना 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here