दोषीलाई कारबाहीको माग गर्दै आजपनि दमकमा प्रर्दशन

0
944

झापा,१७ जेठ / जाजरकोटका नवराज बिकसहित ६ जनाको ह ,त्या रालाई कारबाहीको माग गर्दै शनिबार दमकमा कालो पट्टी बाधेर प्रर्दशन गरीएको छ ।

रुकुमका नवराज बिक सहित ५ जना को ह ,त्याबिरुद्ध झापाको दमकमा संघर्ष समुह गठन गरेर विभिन्न दलित संघ सङ्गठन सहितको टोलिले आज दमकको मुख्यबजार देवकोटा चौक नजिक हतामा र मुखमा कालो पट्टी बधेर उनिहरुको फोटो सहित बिरोध प्रर्दशन गरेको छ ।

संघर्ष समितिले हिजो विभिन्न दलित संघ सङ्गठन
,मानवअधिकारकर्मी सहितको टोलीले र्याली गरी इलाका प्रशासन कार्यलय मार्फत गृहमन्त्री बादललाई ज्ञापन पत्र पठाएका थिए ।

आयोजित बिरोध सभामा बोल्दै नवराज बिक ह ,त्याबिरुद्ध संघर्ष समितिका संयोजक काशी खातीले मृतकको न्यायको लागि घटनामा मृतकले गल्तिनै गरेको भएपनि कारबाहीका लागि कानुन हुदा हुदै ।कानुननै मिचेर गरीएको हत्याको सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाही गर्नु पर्ने बताए ।

संघर्ष समितिले सत्य तथ्य छानबिन गरी दोषी लाई कारबाही नभए सम्म चरण बद्व रुपमा बिरोधका कार्यक्रम गर्दै जाने जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here