ढुकुरपानी पूर्व बिध्यार्थी समाजले गर्यो रक्तदान

0
518

झापा / ढुकुरपानी पूर्व बिध्यार्थी समाज तथा रोयल स्पोर्टिङ क्लबको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दमकमा ३ मा रहेको ढुकुरपानी माबिका पूर्व बिध्यार्थी  र  स्थानिय क्लब संगको सहकार्यमा  रेडक्रस उप साखा दमकको हलमा रक्तदान सम्पन्न भएको हो ।

 विश्वभर महामारी रुपमा फैलि रहेको कोरोनो भाइरसको प्रभावका कारण धेरै मानिसले रक्तदान नगर्ने भएकाले रगतको अभाव हुन नदिनका लागि रक्तदानकाे आयोजना गरीएको ढुकुरपानी पूर्व बिध्यार्थी समाज अध्यक्ष राम चन्द्र अधिकारीले बताए ।

कार्यक्रममा पूर्व बिध्यार्थी र क्लबका गरी  २९  जनाले  रक्तदान गरेका थिए । कोरोनाको प्रभावलाई मूल्याङ्कन  रक्तदातालाई सुरक्षित तवरले य रक्तदान गराइएकाे थियाे  ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here