काेराेना टेष्टकाे १५ हजार लाग्ने हल्ला मात्र : स्वास्थ्य मन्त्रालय

0
356

झापा / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताए सगै उक्त कुरालाइ लिएर सामाजिक संजालमा निकै बिराेध भयाे  कतिपय संचार माध्यम  निजी क्षेत्रमा परिक्षण गर्दा  टेष्टकाे १५ हजार लाग्ने भनेर समाचार आए पछि मन्त्रालयले सूचना जारी गरेर मन्त्रालयलेनै उक्त परिक्षणकाे रेट ताेक्ने भए पनि हास सम्म कति शुल्क लाग्ने भन्ने नताेकिएकाे बताएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी सूचना

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here