कमल उदासको नेतृत्वमा लायन्स क्लव अफ दमक बिग बुद्व

0
407

दमक, ३१ बैशाख / लायन्स क्लव अफ दमक बिग बुद्वकाे  वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ । क्लबकाे  भर्खरै सम्पन्न क्लवको साधारणसभाले कमल उदासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा कृष्णराज दाहाल, दितीय उपाध्यक्षमा मनाेज रिजाल ,तृतीय उपाध्यक्षमा ताेसीब अानन्द महताे , सचिवमा पवन पाण्डे र कोषाध्यक्षमा रूवल अधिकारी चुनिएको  वर्ष २०१९-२० का अध्यक्ष दिवस राइले बताए ।

क्लवको सहसचिवमा मनिराज धिमाल र सहकोषाध्यक्षमा सन्दिप माेते चापागाइ चुनिएका छन् । दमकमा विभिन्न सामाजिक गतिविधिमा निकै सक्रिय रहेकाे बिग बुद्वले नयाँ नेतृत्व छिट्टै हस्तान्तरण गरिने अध्यक्ष  राइले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here