दमक /दमक उद्योग बाणिज्य संघले दमकका सम्पुर्ण बैकलाइ पत्राचार गरेकाे छ ।
काेराेना भाइरसकाे कारण देश पुर्ण रूपमा लक डाउनमा रहेकाे छ यस्ताे अवस्थामा उधाेग ब्यापार संचालन हुन सकेकाे छैनन् । यस्ताे बिसम अवस्थमा बैकहरुले ब्यवसायीहरुलाई रकम असुलीकाे लागि दबाब आएकाे ब्यापक गुनासाे आए पछी संघले दमकमा संचालनमा आएका बैकलाइ पत्राचार गरेर यस्ताे अवस्थामा ताकेता नगर्न अनुराेध गरेकाे छ ।
बैकहरूले रकम छ भने बुझाइ दिनु भन्ने जस्ता घुमाउराे तरीकाले ब्यवसायीहरूलाइ ताकेता गरेकाले ब्यवसायीहरूलाइ मनाेबैज्ञानिक त्रास भएकाे भन्दै दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले लकडाउनको समयमा बैकहरुले ब्यवसायीहरुलाई तनाव दिनु नहुने बताएकाछन् । उनले भने हालकाे अवस्थामा ब्यवसायीहरुलाई आफ्नाे परीवार चलाउन समेत गाह्राे भएकाे बैकं लाइ संस्थकाे तर्फ बाट ध्यानआकर्षणका लागि पत्रचार गरीएकाे बताए ।