ब्यवसायीहरुलाई तनाव नदिन बैकलाइ दमक उद्योग बाणिज्य संघले लेख्याे यस्ताे पत्र

0
624

दमक  /दमक उद्योग बाणिज्य संघले दमकका सम्पुर्ण बैकलाइ पत्राचार गरेकाे छ ।

काेराेना भाइरसकाे कारण देश पुर्ण रूपमा लक डाउनमा रहेकाे छ यस्ताे अवस्थामा उधाेग ब्यापार संचालन हुन सकेकाे छैनन् । यस्ताे बिसम अवस्थमा बैकहरुले ब्यवसायीहरुलाई रकम असुलीकाे लागि दबाब आएकाे ब्यापक गुनासाे आए पछी संघले दमकमा संचालनमा आएका  बैकलाइ पत्राचार गरेर यस्ताे अवस्थामा ताकेता नगर्न अनुराेध गरेकाे छ ।

बैकहरूले  रकम छ भने बुझाइ दिनु भन्ने जस्ता घुमाउराे तरीकाले ब्यवसायीहरूलाइ  ताकेता गरेकाले ब्यवसायीहरूलाइ  मनाेबैज्ञानिक त्रास भएकाे भन्दै   दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले लकडाउनको  समयमा बैकहरुले ब्यवसायीहरुलाई तनाव दिनु नहुने बताएकाछन् । उनले भने हालकाे अवस्थामा ब्यवसायीहरुलाई आफ्नाे परीवार चलाउन समेत गाह्राे भएकाे बैकं लाइ संस्थकाे तर्फ बाट ध्यानआकर्षणका लागि पत्रचार गरीएकाे बताए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here