नेपालको नयाँ नक्सा बारे भारतमा खैला बैला ( भिडियाे सहित )

0
570

झापा / नेपालमा मन्त्री परीषदले नेपलको नया नक्सा पास गरे सगै भरतमा हलचल मच्चिएको छ ।

अब भारतको पाकिस्तान र चिन मात्र नभएर नेपाल संग पनि सिमा बिबाद को कुरा उठेको भारतीय संचार माध्यमले जनाएका छन् । उनि हरुले नेपाललो कहिले यस्तो नगर्ने तर हाल चिनको इसारामा यस्तो गरेको हुन सक्ने अनुमान गरेका छन् ।

हेर्नुहोस भिडीयो ।

https://www.facebook.com/doonlinetv/videos/807029656489033/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here