लायन्स क्लव अफ दमक ग्रिन सिटीको अध्यक्षमा कुबेर भट्टराई

0
747

दमक / लायन्स क्लव अफ दमक ग्रिन सिटीको वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ ।भर्खरै  सम्पन्न क्लवको साधारणसभाले कुबेर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेकाे छ ।

सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा सुनिल साह, दितीय उपाध्यक्षमा सिता पाठक दुलाल, तृतीय उपाध्यक्षमा तर्केश्वर यादव , सचिवमा गुरु प्रसाद मैनाली र कोषाध्यक्षमा पेमा तामाङ चुनिएको वर्ष २०१९-२० की अध्यक्ष बिना सुब्बाले बताइन्। नयाँ नेतृत्व सहित थप रहेका पधादीकारी चुनेर छिट्टै नेतृत्वलाइ जिम्मेवारी हस्तान्तरण गर्ने पनि उनले बताइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here