स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, सङ्क्रमितको संख्या २५० नभएर २४५

0
407

काठमाण्डाै, १ जेठ /  नेपालमा कोरोना सङ्क्रमितको संख्या २४५  मात्रै भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

यसअघि सङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो ।
यसपछि थप एक जानमा काेराेना संक्रमण पुष्टी भएकाे छ । नया पुष्टी हुनेमा नवलपरासी देवचुली नगरपालिका १२ निवासी ४९ बर्षिय पुरूष रहेका छन् ।    यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ४६ पुगेको मन्त्रलयले जनाएकाे छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here