जितेन्द्र खत्री (युबी) काे नेतृत्वमा लायन्स क्लव अफ दमक इस्टर्न लाइन

0
786

दमक, ३१ बैशाख /  लायन्स क्लव अफ दमक इस्टर्न लाइनको वर्ष २०२०–२०२१ को नयाँ नेतृत्व चयन भएको छ । क्लबकाे मंगलबार सम्पन्न क्लवको साधारणसभाले जितेन्द्र खत्री (युबी)   को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसम्मत निर्वाचित समितिको प्रथम उपाध्यक्षमा गंगा देव चाैधरी, दितीय उपाध्यक्षमा युवराज गजमेर ,तृतीय उपाध्यक्षमा राज अग्रवाल ,सचिवमा बुद्वि सागर बराल (बिमल) र कोषाध्यक्षमा उत्सव प्रसाइ चुनिएको वर्ष २०१९-२० का अध्यक्ष तुलसी राम तिम्सिनाले बताए  ।

 क्लवको सहसचिवमा स्वीकार श्रेष्ठ , सहकोषाध्यक्षमा नुतन राज तिम्सिना, मार्केटिङ इन्चार्ज पंकज कुमार साह, मेम्बेरसीप चेयर परसन तुलसी राम तिम्सिना, क्लब एड्मिनिस्ट्रेटिभ पर्सन बिमल शर्मा, क्लब डाइरेक्टरमा प्रहर छेत्री ओलि, बिकास अग्रवाल, डेन्जोङ शेर्पा, सर्बिस चेयर पर्सनमा बुद्वि शेखर बजगाइ (बिबेक)  र club LCIF coordinator तोया नाथ चापागाइ  चुनिएका छन् । दमकमा  विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकाे दमक इस्टर्न लाइनले  नयाँ नेतृत्व छिट्टै हस्तान्तरण गरिने अध्यक्ष तिम्सिनाले वताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here