दमक, झापा दमक नगरपालिका वडा नम्बर ३ स्थित शरणार्थि सुरक्षा बेस क्याम्प बेलडागीका सशस्त्र प्रहरी निरिक्षक सुर्य प्रसाद धमलाला दमक बाट बिदाइ भएका छन् ।
निरिक्षक धमलाकाे शुनसरी स्थित स.प्र.वल.नेपाल नं.१ बराह बाहिनी मुख्यालयमा सरूवा भए पछि दमक ३ वडा कार्यालयले एक कार्यक्रम गरी बिदाइ गरेकाे छ । धमला गत कार्तिक देखि दमककाे शरणार्थि सुरक्षा बेस क्याम्प बेलडागीमा कार्यरत थिए ।
प्रहरी निरिक्षक धमलालाइ प्रशंसा पत्र प्रधान गर्दै दमक ३ का वडा अध्यक्ष नबिन बरालले अाफ्नाे वडा भित्र रहेकाे सुरक्षा बेस क्यामपमा रहदा सकृिय रूपमा वडा कार्यालय संगकाे समन्वयमा अाफ्नाे जिम्मेवारी बहन गरेकाेमा धन्यवाद दिदै थप सफलताको शुभकामना दिएका थिए ।