दमक/ दमकमा डेरा गरेर बस्ने क्याम्पसका बिपन्न विद्यार्थीहरुलाई दमक नगरपालिकाले सहयोग गर्ने भएको छ ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो बिषयमा जानकारी दिईएकीछन् ।
उनले डेरा गरेर बस्ने दमक क्याम्पस लगायत अन्य क्याम्पसका विद्यार्थीहरुलाइ खाद्यन्न आवश्यक भएमा आफुलाइ सम्पर्क गर्नका लागि अनुरोध गरेकीछन् । उनले आफ्नो मोवाइल नम्बर समेत दिएकीछन् ।
उनले भनेकीछन्
https://www.facebook.com/geeta.adhikary