दमक । लक डाउन प्रभावित बिपन्नहरुका लागि न्युनतम खाध्यन्न राहत प्रदान गर्न दमक ३ मा सहयोगी हातहरु धमाधम अघि बढेका छन । वार्ड अध्यक्ष नवीन बरालका अनुसार वडाका आधा दर्जन बढी दाताहरूले वार्ड कार्यलय मार्फत नगद तथा जिन्सी राहत प्रदान गरेका हुन् ।
वडा कार्यलयकाे दिएकाे जानकारी
आज मिति २०७६/१२/२९ गतेका दिन कोराना विपदको घडीमा राहत वितरणका लागी सहयोग गर्नुहुने तपशिल दाताहरुलाई ३ नं वडा कार्यालयको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
१. मनोज चिमरीया ३५ के.जी चामल , दमक-३
२. चन्द्रा लिम्बु १०२ के.जी चामल, दमक-३
३. राम पौडेल रु.१०,००० /- को खाध्यान्न सामाग्री , दमक-३
४. हेम सागर पोख्रेल रु.५,५५५ /- को खाध्यान्न सामाग्री , दमक-३
५. चन्द्र विश्वकर्मा रु.५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
६. बाघखोर टोल विकास संस्था रु.१०,००० /- को खाध्यान्न सामाग्री , दमक-३
७. नबिन बराल वडा अध्यक्ष रु.१५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
८. खड्ग बहादुर धिमाल कार्यापालिका सदस्य रु.५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
९. शुकदेव लुईटेल वडा सदस्य रु.५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
१०. गजेन्द्र धिमाल वडा सदस्य रु. ५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
११. टिका ठटाल वडा सदस्य रु.५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
१२. तन कुमारी दहाल वडा सदस्य रु.५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
१३. गणेश गौतम रु.५,००० /- को खाध्यान्न सामाग्री , दमक-३
१४. देवीलाल चिमरीया ५० के.जी नुन , दमक-३
१५. कुमार ढकाल रु. ७,५००/- खाध्यान्न सामाग्री , दमक-३
यस दमक नगरपालिका वडा नम्बर ३ मा रहेका सहकारी सस्था, विधालय परिवार , सामाजिक संघसस्था , सबै टाेल बिकास सस्थाहरु तथा ईछचुक व्यक्ति महानुवानहरु संग पनि सहयोग को अपेक्षा गर्दछौ ।