दमक / झापा दमक ८ निवासी राम कुमारी पाेख्रेलकाे परिवारले अति विपन्न परिवारलाई खाध्य सामग्री बितरण गरेका छन् ।
विश्वभर काेलाहल मच्चाउने काेराेना भाइरस राेकथामका लागि सरकारले लक लाउन काे घाेषणा गरेकाे छ । यस बेला दैनक मजदुरी गरेर खाने मजदुरहरू लाइ दैनिक छाक टार्न निकै गाह्राे हुन थालेकाे छ । यस्तै समस्यामा परेका दमक ८ रतुवा मार्गका धनमाया दर्जी,तारा दर्जी, दमक ८ कै सृजना चाैक निवासी आइतमाया लिम्बु, बलेश्वर कुमाल, मावली सुब्बा राई, टंकराज राई लगायतकाे परीवारलाइ पाेख्रेलकाे परीवार छाेरा पंकज पाेख्रेल, बुहारी सिलु पाेख्रेल, भान्जा उज्वल चापागाइले चामल,तेल,नुन,दाल,पन्जा र मास्क बितरण गरेका छन् ।
काेराेनाकाे जाेखिम बाट बच्न सरकारले लक डाउन गरे पछि मजदुर गरेका खाने दमक ८ का जेष्ठ नागरिक लाइ केही दिनकाे लागि खाध्य सामाग्री बितरण गरिएकाे छाेरा पंकज पाेख्रेलले बताए ।